औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न आवश्यक : मन्त्री पौडेल

काठमाडौँ, २२ पौष । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न आवशक रहेको बताएका छन् । आज कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोसिस गरिरहेको बताए । उ नले कान्ति बाल अस्पतालका लागि अघिल्लो…