प्रधानमन्त्री कार्यालयद्वारा कर्मचारी व्यवस्थापन मिलाउन सतर्कता केन्द्रलाई जिम्मेवारी

काठमाडौँ, २२ पौष । कर्मचारी व्यवस्थापनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ गरेको व्यवस्थापन अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री कार्यालयले गृह र संघीय मामिला मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन आइतबार लिखित निर्देशन दिएको…