सिरहा, २० पौष । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आयोजित १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरतासहित देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार गठन भएको बताए । उपप्रधानमन्त्री सिंहले ठूलो…