काठमाडौँ, ८ पौष । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । प्रतिनिधिसभाको सदस्यका रूपमा भूमिका पूरा गर्न अयोग्य व्यक्ति कुनै राजनीतिक दलको सभापति भइरहन मिल्छ कि मिल्दैन भन्ने नयाँ प्रश्न पनि सिर्जना भएको…