काठमाडौँ, १० कार्तिक । प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाको सडक आन्दोलनलाई लक्ष्य गर्दै सत्ता गठबन्धनले लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कार्य अस्वीकार्य भएको टिप्पणी गरेको छ । विपक्षी दलले भने सत्ता गठबन्धनको अभिव्यक्तिले आफ्नो खबरदारीलाई लोकतन्त्रविरुद्ध भनेर भ्रम छर्न खोजेको प्रतिक्रिया दिएको छ । सहकारीको बचत संगठित रूपमा ठगी गरेको कसुर अनुसन्धानमा पार्टी सभापति रवि…