एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ, २ पौष । नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ । पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।  मङ्सिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी…