बीआरआई ऋण र अनुदान दुवै हुन सक्छ : प्रधानमन्त्री ओली

झापा, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित झापाको बिर्तामोडमा सोमवार एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बीआरआईबारे यस्तो बताएका हुन् । बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ सहकार्य, संयुक्त…