पुरानो भुक्तानी दिँदैमा सकिन्छ गौरवका आयोजनाको बजेट

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण थालेको डेढ दशक भयो । कहिले पूरा हुने हो, अझै अन्योल छ । पर्याप्त बजेट अभाव र निकुञ्जका कारण आयोजना सम्पन्न हुने मिति लम्बिइरहेको छ । निर्माण सुरु भएको १५ वर्ष पुग्दा प्रगति ६७.५६ प्रतिशत मात्र छ ।  १६ अर्ब रुपैयाँ बराबरको पुल र सडकको ठेक्का गर्ने…