काठमाडौँ, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको सङ्केत दिने बताएका छन् । कीर्तिपुरमा माओवादीले आयोजना गरेको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको टिप्पणी गरेका छन् । सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै…