शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । एक हप्ताभित्र शुल्क सार्वजनिक नगरेको पाइएमा कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ । तोकिएभन्दा बढी शुल्क लिएको गुनासो सुनिन थालेपछि स्वास्थ्य मन्त्रालयले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । अस्पतालका सेवाबारे सेवाग्राही अनभिज्ञ…