काठमाडौँ, ६ मंसिर । देशभरका रिक्त ४४ स्थानीय तहमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जना उम्मेदवार बनेका छन् । स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले केटा र केटी, रामकृष्ण महर्जन जेब्रा, मिम महर्जनले क्यामेरा, प्रेमबहादुर महर्जनले…