पोखरा , ५ मंसिर । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सन्तुलित विकासको सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो । प्रमुख आचार्यले विकासशिल देशमा परिणत हुने तयारी गर्दै गर्दा सन्तुलित विकासका लागि सरोकारवाला कार्यालयहरू सहित स्थानीयहरूलाई समेत सचेत गराउनुपर्ने उल्लेख गर्दै विकासका सबै सूचकांक…