काठमाडौँ, ४ मंसिर । काठमाडौँ जिल्ला अदालतले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि…