काठमाडौँ, २६ कार्तिक । सहकारीको बचत अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले शीघ्र अनुसन्धान गर्न निर्देशन दिए पनि कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग सोधपुछ पनि गरिएको छैन । सहकारीको बचत दुरुपयोगमा संलग्न रहेको आरोपमा गत साउनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उनीविरुद्ध उजुरी परेको थियो । सत्तारूढ कांग्रेसका उपसभापति गुरुङमाथि श्रीमतीलाई अगाडि सारेर…