काठमाडौँ, १२ कार्तिक । फैसला कार्यान्वयनका क्रममा पनि अब मिलापत्र हुन सक्ने भएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको एक रिटमाथि गत ३१ भदौमा फैसला गर्दै कानुनले मिलापत्र हुने भनी तोकेका मुद्दाबारे यस्तो व्याख्या गरेको हो । यसअघि मुद्दा दायर भएपछि वा सुनुवाइका क्रममा मात्र मिलापत्रको अभ्यास थियो । वैदेशिक रोजगार ठगीको एक मुद्दामा फैसला गर्दै सर्वोच्चको संयुक्त…