गृह मन्त्रालयद्वारा सीडीओ हेरफेर

काठमाडौँ, ९ कार्तिक । सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालय शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओ फेरेको हो ।   मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।  राष्ट्रिय विपद्…