काठमाडौँ, ७ कार्तिक । सञ्चार तथा सूचना मन्त्रालयले सय दिनको अवधिमा लक्ष्यभन्दा धेरै काम सम्पन्न गरेको छ । आफ्नो मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयले दिएको जिम्मेवारीमध्ये शतप्रतिशत मात्र होइन, ११७ प्रतिशत काम पूरा गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको दाबी छ । सरकार गठन भएको पहिलो सय दिनका उपलब्धिहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले लामो समयदेखि अड्किरहेका नियुक्ति एवं प्रशासनिक प्रक्रियामा रहेका झन्झटको…