दशैंमा १०१ जना सडक मानवलाई भोजन सेवा

भक्तपुर, २६ असोज । विजयादशमीमा विभिन्न संस्था एव समाजसेवीहरुले सहयोगापेक्षी सडक मानवहरुलाई भोजन सेवा प्रदान गरेका छन् । नेपाल सरकार वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर एवं प्रदेश शुरेस श्रेष्ठको विशेष उपस्थितिमा भोजन सेवा प्रदान गरिएको हो । चागुनारायण नगरपालिका वडा नं. २ को संयोजनका विच लायन्स क्लब अफ काठमाडौ स्प्रिचुयल, बालकोट वचत तथा…