काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पुस्तक नीति २०८१ माथि सुझाव मागेको छ । मन्त्रालयले यसबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग आवश्यक सुझाव लिने कार्य प्रारम्भ गरेको हाे । मन्त्रालयले मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने…