सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय

काठमाडौँ, २ कार्तिक । बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ । आज संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिने निर्णय गर्दै सुनुवाइ नभए विशेष अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल…