दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ, १४ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।  प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको छ । प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका…