विद्यालयलाई वातावरण मैत्री बनाउन कार्यशाला गोष्ठी सम्पन्न 

भक्तपुर, २५ कार्तिक । राष्ट्रको लागि २ घण्टा अभियानले विद्यालयलाई वातावरणमैत्री बनाउन विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रको लागि २ घण्टा अभियानले विद्यालयलाई वातावरणमैत्री बनाउन सूर्यविनायक नगरपालिकाको सहयोग र सहकार्यमा सोमबार विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका, वडा नं.५ स्थित युनिक एकेडेमी सेकेण्डरी स्कूलमा नगरपालिका कार्यालय एवं जिल्लाभित्रका विद्यालयका शिक्षक…