भक्तपुर, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले इलाममा जे भयो त्यो राम्रै भयो । हाम्रो पार्टीको मत १३ सय नै थियो जम्माजम्मी ५ हजार आयो त्यो राम्रो हो । हामीले त्यहाँका कतिपय मुद्दाहरूलाई सम्बोधन गर्न सकेका थिएनौ र हाम्रो पार्टीको त्यस क्षेत्रमा सङ्गठन खासै थिएन। त्यति गर्दा पनि…