प्रधानमन्त्रीद्वारा ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान 

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरेका छन् । आज सिंहदरबारमा २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित…