काठमाडौँ, २५ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुसंस्कृत समाज निर्माणका लागि दशैंले थप उत्साह मिल्ने विश्वास व्यक्त गरेकी छन् । विविध क्षेत्र र समुदायका दशैं मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड भएको पनि उनको भनाइ छ । यद्यपि यस वर्ष दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका…