भक्तपुर, ३१ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब कहिलै पनि प्रधानमन्त्री हुन नसक्ने दावी गर्नुभएको छ । नेपाल प्रेस सोसाईटीले भक्तपुरमा आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डको दोधारे नीतिका कारण मुलुक ठूलो संकटमा फसेका कारण एमाले कांग्रेस मिलेर सरकार बनाउनु…