काठमाडौँ जोड्ने दुई रेलमार्ग : केरुङको दोस्रो चरण अध्ययन हुँदै, रक्सौलको टुंगिँदै

काठमाडौँ, १३ फागुन । देशको संघीय राजधानी जोड्ने दुई रेलमार्गमध्ये काठमाडौं–रक्सौल र काठमाडौं–केरुङ रेलमार्गको चर्चा चल्न थालेको दशक बढी भयो । तर अहिलेसम्म अध्ययनको काम टुंगिन सकेको छैन । काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ को काम सकेर रिपोर्ट फाइनल हुँदै छ । काठमाडौं–केरुङ रेलमार्गको भने पहिलो चरणको प्रारम्भिक अध्ययन सकेर दोस्रो चरणमा काम थाल्ने तयारी छ । प्रारम्भिक अध्ययनको काम…