काठमाडौँ, ५ फागुन । प्रहरी समायोजन अघि बढाउन गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् । मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका…