माइतीघर आसपास निषेधाज्ञाविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ, ७ मंसिर । माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश मनोजकुमार डुंगानाको इजलासमा परेको उक्त रिट २८औँ नम्बरमा परेका थियो । यसअघि, बुधबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा १६औँ नम्बरमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो । गत मंगलबार अधिवक्ता भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले निषेधाज्ञा लगाउने आदेश…