भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३२ हजार नाघ्यो

काठमाडौँ, २२ असोज । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ । क्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख…