काठमाडौँ, १८ भदौ । विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ५२ हजार ७५८ को मृत्यु भइसकेको छ । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण…