काठमाडौँ, ११ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु…