भारतमा एकैदिन ७० हजारबढीमा कोरोना पुष्टि

काठमाडौँ, ७ भदौ । भारतमा एकैदिन ७० हजारबढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६ हजार ६९०…