एजेन्सी, २३ असार । ब्राजिलमा अहिलेसम्म काेराेना संक्रमणका कारण कुल ६५ हजार ५५६ जनाको मृत्यु भइसकेको छ । आइतबार र शनिबार क्रमशः २६ हजार २०९ र ३५ हजार ३५ जनामा संक्रमण पुष्टि भएकाे थियाे । यससँगै त्यहाँ कुल संक्रमित संख्या १६ लाख २६ हजार नाघेकाे छ । तर त्यहाँ निकाे हुने दर पनि बढी छ…