भारत र चीनबीच भयो यस्तो सहमति

काठमाडौँ, १० असार । लद्दाख क्षेत्रमा उत्पन्न तनाव कम गर्न चीन र भारतबीच सहमति भएको छ । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आ-आफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका हुन । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ गते दुवै सेनाबीच झडप भएपछि भएको निरन्तरको वार्तामा दुवै पक्षका सेना आआफ्नो ठाउँबाट पछि हट्ने विषयमा सहमति…