काठमाडौँ, २९ वैशाख । भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । आइतबार भारतमा काेराेना ४ हजार ३५३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ६७ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २१२ पुगेकाे छ ।…