भारतमा काेराेनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्याे

एजेन्सी, १७ बैशाख । भारतमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै…