एजेन्सी, ३० चैत । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४ लाख नाघेको छ । विश्वभर हालसम्म कुल ४ लाख ४ हजार ०३१ जना उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १७ लाख ८० हजार ३१४ जना संक्रमित भएको पुष्टि भएको…