श्रीमतीको टाउको लिएर श्रीमान‍् पुलिस थाना पुगेपछि…

एजेन्सी, १९ माघ । भारत उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेर उनले भने, ‘मैले श्रीमतीको हत्या गरिदिए साहब । मलाई पक्राउ गर्नुहोस् ।’ स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, पुलिसको उनको…