अफगानिस्तानमा बम विस्फोट हुँदा ३४ को मृत्यु

एजेन्सी, १७ साउन । अफगानिस्तानमा बम विस्फोट हुँदा बसमा सवार बालबालिकासहित ३४ यात्रुको मृत्यु भएको छ । फराह प्रान्तका वरिष्ठ अधिकारीका अनुसार पश्चिमी अफगानिस्तानको सडक छेउमा बम विस्फोट हुँदा बसमा सवार बालबालिकासहित ३४ यात्रुको मृत्यु भएको छ भने राजमार्गमा यात्रा गरिरहेका १७ जना घाइते भएका छन् । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ति वार्ताको प्रयास…