काठमाडौँ, १३ जेठ । भारत सिक्किमको छैठौं मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन उनले आज बिहान १० बजे राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् । सिक्किम क्रान्तिकारी मोर्चाका…