ब्राजिलमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी, ८ पौष । दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा भएको निजी विमान दुर्घटनामा एकै परिवारका १० जना सदस्यको मृत्यु भएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो । दुर्घटना हुँदा विमान घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति…