इजरायल, ८ जेठ । मध्यपूर्वी राष्ट्रहरुकोे औपचारिक भ्रमणका क्रममा रहनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दै हुनुहन्छ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गर्नु भएका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लाग्नु भएको हो । राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हँुदै…