अफगानिस्तानमा शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु

एजेन्सी, १० माघ । अफगानिस्तानमा चिसो मौसम सुरू भएयता शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु भइसकेको छ । गत दुई हप्तामा चिसो मौसम र प्रदुषित हावाको कारण उनीहरुको मृत्यु भएको हो । अफगानिस्तानमा विभिन्न प्रान्तहरुमा चलेको शीतलहरले केटाकेटी र बृद्धबृद्धा बढी मारमा परेका छन् । कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक…