नयाँ दिल्ली, ८ साउन । भारतको जम्मु काश्मीर प्रशासनले इस्लामिक लडाकु नेता सइद सलाउद्दिनका दुई छोरालाई बर्खास्त गरेको छ । इस्लामिक लडाकु समुह हिज्बुल मसजाहिदिनका संस्थापक सलाउद्दिनका दुई छोरालाई जम्मु काश्मीर प्रशासनले बर्खास्त गरेको हो । लडाकु नेता सलाउद्दिनका दुई छोराहरु सइद अहमद शकिल र शाहिद युसुफ जम्मु काश्मीर प्रशासनको मातहतमा कर्मचारी रहेका थिए ।…