काठमाडौँ, ८ भदौ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपालीको मृत्यु भएको छ । काम गर्ने क्रममा रुकुम चौखाबाङ-४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेका थिए । उनी पछिल्लो एक वर्षदेखि पुरानो…