भारत बायोटेकले कोभ्याक्सिन खोप ६ सय रुपैयाँ सरकारी र १२ सयमा निजी अस्पतालबाट बेच्ने

नयाँ दिल्ली, २६ जेठ । भारत बायोटेक कोभ्याक्सले कोरोना भाइरस बिरुद्धको कोभ्याक्स खोप राज्य सरकारलाई प्रति डोज ६ सय रुपैयाँमा र निजी अस्पतालहरुलाई प्रति डोज १२ सय रुपैयाँमा बेच्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्ण एल्लाले कम्पनीले केन्द्र सरकारलाई प्रति डोज १ सय ५० रुपैयामा बितरण गरी…