हिरासतमाबाट अर्नब गोस्वामीलाई जेल पठाइयो

एजेन्सी, २४ कार्तिक । आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ । न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो । भारतीय समाचार संस्था (पिटिआई)का अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो । प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा…