काठमाडौँ, ३ कार्तिक । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको छ । स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४६ संक्रमितको मृत्यु भएसगै विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ७ हजार ३७४ पुगेको…