Banner News

पौडेललेको मागलाई देउवाको जवाफः राजदूत सिफारिसमा पुनर्विचार पनि हुँदैन–छलफल पनि हुँदैन

काठमाण्डौ,१५ फागुन । नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएको भोली पल्टै सभापति शेरवहादुर देउवाले राजदूत सिफरिस पुनर्विचार गर्न नसकिने बताएका छन् ।

साथै पार्टी केन्द्रिय समितिमा पनि छलफल नहुने जवाफ दिएका छन् । कांग्रेसका दुई नेताको विपरित धुर्वमा आएको जवाफले कांग्रेसको आन्तरिक राजनीति कसरी अघि बढ्छ, त्यो हेर्न केही दिन पर्खिनु पर्नछ ।

वरिष्ठ नेता पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएका छन । आजसिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने वताएका हुन् ।

वरिष्ठ नेता पौडेल पक्षले एकलौटी निर्णय गर्दै आएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन लिखित रुपमा नै पत्र थमाएको भोली पल्टै सभापति देउवाले यस्तो जवाफ दिएका हुन् ।